सहायक सामाग्रीहरुको सुरक्षित र प्रभावकारी प्रावधान सम्बन्धी प्रशिक्षण
सहायक सामाग्रीहरु जस्तै बैसाखी, श्रवण यन्त्र, पढ्ने (नजिक हेर्ने) चश्मा र शौचालय कुर्सीहरू धेरै मानिसहरूका लागि आवश्यक वस्तुहरू हुन्। यी अनलाइन मोड्युलहरूले सुरक्षित र प्रभावकारी रुपमा बिभिन्न वर्गका सरल सहायक सामाग्रीहरु प्रदान गर्न कुनै पनि वातावरणमा काम गर्ने समुदाय स्तरका पेशाकर्मीहरुलाई सक्षम बनाउने लक्ष्य राख्दछ।
TAP साइट कसरी प्रयोग गर्ने
४ सजिलो चरणहरूमा मोड्युलहरूको अध्ययन सुरु गर्नुहोस्:
आफ्नो लगइन विवरण प्रयोग गरेर साइट भित्र प्रवेश गर्नुहोस्।
बाट प्रशंसापत्रहरू TAP प्रयोगकर्ता
सूचनाको प्रयोग को लागि अनुमति
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।
पृष्ठ
को[सम्पादन गर्ने]
पाठ विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
पछिल्लो पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा छ
शुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै सङ्कुचन गर्नुहोस्
मोड्युल पाठ
खोजी परिणाम पृष्ठांकन
लग इन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोजी गर्नुहोस्
खोजी बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रंब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूह द्वितीयक नेभिगेसन
नयाँ ट्याब/सञ्झ्यालमा खुल्छ