Learning on TAP
TAP, WHO को एक नवीन मिश्रित सिकाइ स्रोत हो। बिभिन्न स्वास्थ्य विषयहरूको अनलाइन मोड्युलर पाठ्यक्रमहरू हो। उद्देश्य? प्राथमिक स्वास्थ्य सेवा र अन्य समुदाय-स्तरको मानव संशाधनको लागि प्रशिक्षण प्रदान गर्नु र स्वास्थ्य सेवाहरूमा पहुँच बढाउनु।
द्वारा तपाईंलाई ल्याइएको
पाठ्यक्रमहरू वारे बुझ्नुहोस्
हाम्रा अन्तरक्रियात्मक पाठ्यक्रमहरू वारे बुझ्नुहोस् र आजै आफ्नो सिकाइ यात्राको शुरुवात गर्नुहोस्!
प्लेटफर्मको विशेषताहरु
हाम्रो प्लेटफर्म विभिन्न टुल्स तथा स्रोतहरू सहित डिजाइन गरिएको छ।
पाठ्यक्रमहरू
तपाईंको ज्ञान र सीप बढाउनको लागि तयार पारिएका हाम्रा पाठ्यक्रमहरू वारे बुझ्नुहोस्।
अन्तरक्रियात्मक
केस स्टडी, प्रश्न र रोल प्ले गतिविधिहरू मार्फत सिकाइलाई मजबुत गर्नुहोस्।
प्रमाणपत्रहरू
आफ्नो ज्ञानको परीक्षण गर्नुहोस् र आफ्नो उपलब्धिहरू प्रदर्शन गर्न प्रमाणपत्रहरू प्राप्त गर्नुहोस।
स्रोतहरू
भिडियो, फारम र सहायक कागजातहरू रहेको ठूलो लाइगब्रेरी पाउनुहोस् ।
हाम्रो प्लेटफर्म
14500 + दर्ता भएका प्रयोगकर्ताहरू
शिक्षार्थीहरुको बृहत विश्वव्यापी समुदायमा सामेल हुनुहोस्।
155 + देशहरू
हाम्रो प्लेटफर्म विश्वभरका शिक्षार्थीहरुसम्म पुग्छ।
हाम्रा शिक्षार्थीहरु के भन्छन्!
आफ्नो ज्ञान सुधार गर्न, आफ्नो सीप बढाउन र आफ्नो समुदायलाई सहयोग गर्न हाम्रो प्लेटफर्म प्रयोग गरिरहेका विश्वभरका मानिसहरूका कुरा सुन्नुहोस्।
यो कसरी काम गर्छ?
शुरु गर्न सजिलो छ। केवल दर्ता गर्नुहोस्, लग इन गर्नुहोस्, र कोर्सको शुरुवात गर्नुहोस् ।
दर्ता गर्नुहोस्
पाठ्यक्रम र स्रोतहरूको पूर्ण दायरा अनलक गर्न आफ्नो खाता सिर्जना गर्नुहोस्।
आफ्नो खाता बनाउनुहोस्अनलाइन सिक्नुहोस्
तपाईंको व्यक्तिगत र व्यावसायिक लक्ष्यहरू अनुरूप विभिन्न पाठ्यक्रमहरू अन्वेषण गर्नुहोस्।
पाठ्यक्रमहरू वारे बुझ्नुहोस्