मुख्य सामग्रीमा जानुहोस्
परिचय

सहायक सामाग्रीहरू के हुन्?

पाठ: ५ मध्ये १
०% पूरा
0%
सहायक सामाग्रीहरू के हुन्?
पाठ: ५ मध्ये १

ह्वीलचेयर प्रयोग गर्ने एक जना मानिस आफ्नो कुर्सीको पछाडि झोला बोकेर क्यामेराबाट टाढा जाँदैछन्। एउटी महिला उनको छेउमा हिँडिरहेकी छिन्।

तपाईंले यो मोड्युल शुरु गर्नु अघि, तपाईंलाई पहिले नै के थाह छ भन्ने परीक्षण गर्न यो छोटो प्रश्नोत्तर पूरा गर्नुहोस्:

सहायक सामाग्रीहरू के हुन् र यसको आवश्यकता पर्नसक्ने व्यक्तिहरूको बारेमा बुझ्न निम्न विषयहरू अध्ययन गर्नुहोस्।