स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू

कम्मरदेखि तलसम्म देखाइएका चित्रमा एक वृद्धले  शु हर्न (लामो ह्यान्डल भएको जुत्ता लगाउने सहायक सामाग्री) प्रयोग गरेर जुत्ता लगाउँदै।

स्वहेरचाह (सेल्फ केयर) सम्बन्धी सहायक सामाग्रीहरु स्वहेरचाह को कठिनाई भएका सबै उमेरका मानिसहरूद्वारा प्रयोग गर्न सकिन्छ।

स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू र मानिसहरूले तिनीहरूलाई कसरी प्रयोग गर्छन् भन्ने बारेमा जान्न निम्न विषयहरू मार्फत कार्य गर्नुहोस्।

छलफल मञ्च