दृष्टि र आँखा स्वास्थ्य समस्याहरूको व्यवस्थापन पूर्व-मोड्युल प्रश्नोत्तरी
यो मोड्युल लिनु अघि दृष्टि र आँखा स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्ने बारेमा आफ्नो पूर्व ज्ञान परीक्षण गर्न १५ प्रश्नहरूको यो क्विज प्रयास गर्नुहोस्। यदि तपाईंलाई यो क्विज गाह्रो लाग्छ भने चिन्ता नगर्नुहोस्! मोड्युलको समयमा तपाईंले यी सबै विषयहरूको बारेमा सिक्नुहुनेछ।
दृष्टि र आँखा स्वास्थ्य समस्याहरूको व्यवस्थापन पूर्व-मोड्युल प्रश्नोत्तरी
समय सीमा: 0
प्रश्नोत्तरी सारांश
15 मध्ये 0 प्रश्नहरू पूरा भयो
प्रश्नहरू:
सूचना
तपाईंले पहिले नै क्विज पूरा गरिसक्नुभएको छ। त्यसैले तपाईं यसलाई फेरि सुरु गर्न सक्नुहुन्न।
प्रश्नोत्तरी लोड भइरहेको छ...
तपाईँले क्विज सुरु गर्न साइन इन वा साइन अप गर्नु पर्दछ।
यो प्रश्नोत्तर पूरा गर्नु भएको मा बधाई छ। तपाईंको प्राप्ताङ्कको बारेमा चिन्ता नगर्नुहोस् र प्रश्नोत्तरी पुन: नलिनुहोस्। हामी यस मोड्युलको अध्ययन समयमा यी सबै विषयहरू विस्तारमा पढ्नेछौं।
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।