यो मोड्युल पूरा गर्न यो अन्तिम प्रश्नोत्तरी लिनुहोस् जसले तपाईले स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूको बारेमा के सिक्नुभएको छ भनेर परीक्षण गर्नेछ। यो प्रश्नोत्तरी उतिर्ण हुन तपाईंले ६०% वा बढी अङ्क प्राप्त गर्न आवश्यक हुन्छ।
स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूमा मोड्युल पश्चातको प्रश्नोत्तरी
प्रश्नोत्तरी सारांश
15 मध्ये 0 प्रश्नहरू पूरा भयो
प्रश्नहरू:
सूचना
तपाईंले पहिले नै क्विज पूरा गरिसक्नुभएको छ। त्यसैले तपाईं यसलाई फेरि सुरु गर्न सक्नुहुन्न।
प्रश्नोत्तरी लोड भइरहेको छ...
तपाईँले क्विज सुरु गर्न साइन इन वा साइन अप गर्नु पर्दछ।
तपाईँले पहिले निम्न कुराहरू पूरा गर्नुपर्छ:
परिणाम[सम्पादन गर्ने]
परिणाम[सम्पादन गर्ने]
0 १५ वटा प्रश्नको सही जवाफ
समय बितेको छ
तपाईँ ० अंक(हरू) को ० मा पुग्नुभएको छ, (०)
अर्जित पोइन्ट(हरू): ० को ०, (०)
० निबन्ध (हरू) पेन्डिङ (सम्भावित बिन्दु(हरू): ०)
श्रेणीहरू
- ०% वर्गीकृत गरिएको छैन
-
ओह प्रिय, तपाईंले यस प्रश्नोत्तरीमा धेरै राम्रो गर्नुभएन! तपाईं अर्को प्रयास गर्नु अघि मोड्युल पुनरावलोकन गर्न चाहनुहुन्छ।
-
तपाईंले प्रश्नोत्तरी पास गर्नुभएन र तपाईं अर्को प्रयास गर्नु अघि मोड्युल पुनरावलोकन गर्न चाहनुहुन्छ।
-
बन्द गर्नुहोस्! तपाईंले क्विज पास गर्नुभएन। सायद तपाईंले फेरि प्रयास गर्नुपर्छ?
-
राम्रो भयो तपाईले यो प्रश्नोत्तरी पास गर्नुभएको छ! तपाईं मोड्युलको अवतरण पृष्ठबाट आफ्नो प्रमाणपत्र डाउनलोड गर्न सक्नुहुन्छ।
- 1
- 2
- 3
- 4
- 5
- 6
- 7
- 8
- 9
- 10
- 11
- 12
- 13
- 14
- 15
- हालको
- समीक्षा[सम्पादन गर्ने]
- जवाफ दिए
- सही
- गलत
-
प्रश्न 1 को 15
१. प्रश्न
स्वहेरचाह (सेल्फ केयर) गतिविधिहरूमा समावेश हुने:
-
प्रश्न 2 को 15
२. प्रश्न
स्वहेरचाह (सेल्फ केयर) का गतिविधिहरू गर्न मानिसहरूले गतिशीलता, सन्तुलन, शक्ति र समन्वय जस्ता शारीरिक कौशलहरू प्रयोग गर्छन्।
-
प्रश्न 3 को 15
३. प्रश्न
स्वहेरचाहका गतिविधिहरू गर्न मानिसहरूले योजना बनाउने र सम्झने जस्ता सोच्ने सीपहरू प्रयोग गर्छन्।
-
प्रश्न 4 को 15
४. प्रश्न
मूत्राशय र मलाशय नियन्त्रण (bladder and bowel control) को अर्थ निम्न कुरामा सक्षम हुनु हो:
-
प्रश्न 5 को 15
५. प्रश्न
निम्न कुराहरुले केही व्यक्तिहरूको लागि स्वहेरचाहका गतिविधिहरू सजिलो बनाउन सकिन्छ:
-
प्रश्न 6 को 15
६. प्रश्न
स्नान गर्ने कुर्सी (shower chair) हरू ती व्यक्तिहरूका लागि उपयोगी हुन्छ जो आफै नुहाउँदा सुरक्षित रूपमा उभिन र / वा सन्तुलन गर्न सक्दैनन्।
-
प्रश्न 7 को 15
७. प्रश्न
शौच कुर्सी (toilet chair)हरू ती व्यक्तिहरूका लागि उपयोगी छन् जसले:
-
प्रश्न 8 को 15
८. प्रश्न
पिसाव निकाल्ने पाइप (क्याथेटर) एक लचिलो नली हो जसले व्यक्तिको मूत्राशयबाट पिसाब निकाल्छ। यि लामो समयसम्म मूत्र असंयमता भएका व्यक्तिहरूको लागि उपयोगी हुन सक्छन्।
-
प्रश्न 9 को 15
९. प्रश्न
कोही-कोही मानिसहरू आफ्नो स्वहेरचाहको व्यवस्थापन कसरि गर्छन् भन्ने बारे कुरा गर्न लाज मान्न सक्छन्।
-
प्रश्न 10 को 15
१०. प्रश्न
निम्न वस्तुहरू सबै सहायक सामाग्रीहरूको उदाहरणहरू हुन् जसले एक व्यक्तिलाई खान वा पिउन मद्दत गर्न सक्छ:
- परिमार्जित काँटा चम्चा (modified cutlery)
- प्लेट गार्डहरू
- काटिएको कपहरु
- ह्यान्डल वा टुटि (handles or spouts) भएका कपहरू
-
प्रश्न 11 को 15
११. प्रश्न
दाबावको कारण हुने घाऊ (pressure wound) भनेको छाला फुट्नु हो । यो सामान्यतया हड्डी भएको क्षेत्रको माथि र छोएको थाहा नहुने (सेन्सेशन) समस्या भएका वा एक ठाउँबाट अर्को ठाउँ सर्न र स्थान परिवर्तन गर्न कठिनाई भएका व्यक्तिहरूमा धेरै जसो हुने समस्या हो।
-
प्रश्न 12 को 15
१२. प्रश्न
ह्वीलचेयर प्रयोग गर्ने र दबावको कारण घाऊ हुने जोखिममा रहेका व्यक्तिहरूले सधैं आफ्नो ह्वीलचेयरमा उनीहरूका लागि सिफारिस गरिएका प्रेसर रिलीफ कुशन प्रयोग गर्नुपर्दछ।
-
प्रश्न 13 को 15
१३. प्रश्न
वाकिंग फ्रेम प्रयोग गर्ने एक जना नाजुक वृद्ध मानिसले आफूलाई शौचालय जान गाह्रो भइरहेको कुरा बताउँछ। उनी बिस्तारै हिँड्ने भएकाले हतारोमा शौचालय जान सक्दैनन् । उनलाई शौचालयबाट उठ्न र बस्न पनि गाह्रो हुन्छ। शौच गर्ने कुर्सी उनका लागि उपयोगी हुन सक्छ।
-
प्रश्न 14 को 15
१४. प्रश्न
स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू स्वहेरचाहमा कठिनाई भएका सबै उमेरका मानिसहरूद्वारा प्रयोग गरिने सामाग्रीहरू हुन्।
-
प्रश्न 15 को 15
१५. प्रश्न
निम्न वस्तुहरू सबै सहायक सामाग्रीहरूको उदाहरणहरू हुन् जसले एक व्यक्तिलाई लुगा लगाउन वा फुकाल्न मद्दत गर्न सक्छ:
- लुगा लगाउने लठ्ठी (dressing stick)
- लामो ह्यान्डल भएको जुत्ता लगाउने सहयोगी सामाग्री (long handled shoe horn)
- मोजा लगाउने सहयोगी सामाग्री (sock aid)
- टाँक लगाउने हुक र जिपर तान्ने सहयोगी सामाग्री (button hook and zip puller)
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।