प्रश्नोत्तरी

स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूमा मोड्युल शुरु गर्नु पूर्वको प्रश्नोत्तरी

यो मोड्युल लिनु अघि स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरु वारे तपाईंको पूर्व ज्ञान परीक्षण गर्न १५ प्रश्नहरूको यो प्रश्नोत्तरी प्रयास गर्नुहोस्। यदि तपाईंलाई यो प्रश्नोत्तरी गाह्रो लाग्छ भने चिन्ता नगर्नुहोस्! तपाईं मोड्युलको समयमा यी सबै विषयहरूको बारेमा सिक्नुहुनेछ।

स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूमा मोड्युल शुरु गर्नु पूर्वको प्रश्नोत्तरी