मुख्य सामग्रीमा जानुहोस्

सहायक उत्पादनहरू कोर्स मोड्युल पदानुक्रम

सहायक उत्पादन पाठ्यक्रम संरचना: पहिले "सहायक उत्पादनहरूको परिचय" पूरा गर्नुहोस्, त्यसपछि सम्बन्धित उत्पादन मोड्युलहरू लिनु अघि सम्बन्धित परिचय मोड्युल (ज्ञान, सञ्चार, दृष्टि, श्रवणशक्ति, आत्म-हेरचाह, गतिशीलता, वा आपतकालीन अवस्थामा सहायक उत्पादनहरू) पूरा गर्नुहोस्।

सहायक उत्पादनहरू कोर्स मोड्युल संरचना
परिचय मोड्युल सम्बद्ध उत्पादन मोड्युलहरू
सहायक सामाग्रीहरुको परिचय कुनै पनि उत्पादन मोड्युलहरू भन्दा पहिले पूरा गर्नुपर्छ
सँज्ञात्मक गोली आयोजकहरू
सञ्चार सञ्चार सहायक, रिमोट माइक्रोफोनहरू
दृष्टि नजिकको दृश्य चश्मा, म्याग्निफायर र टेलिस्कोपहरू
सुनाई पूर्व-प्रोग्राम गरिएको श्रवण यन्त्र, प्रोग्रामेबल श्रवण यन्त्र, अवशोसक (शोस्ने क्षमता भएको उत्पादन)
आत्म हेरचाह शौचालय र नुहाउने कुर्सीहरू, ड्रेसिङ एड्स, खानपान एड्स
गतिशीलता हिँड्न सहयोगी सामग्री, पोर्टेबल र्‍याम्प, ट्रान्सफर बोर्ड, चिकित्सीय जुत्ता, कडा हटाउन सकिने बुटहरू
आपकतकालिन अवस्थाको लागि सहायक सामाग्रीहरु आपतकालीन अवस्थामा ह्वीलचेयरहरू