मुख्य सामग्रीमा जानुहोस्

सहायक प्रविधि

सहायक प्रविधि र सहायक सामाग्रीहरु कसरी प्रदान गर्ने भन्ने बारे ज्ञान प्राप्त गर्नुहोस्।

22 मोड्युलहरू
सहायक प्रविधि

२.५ अर्ब मानिसहरूलाई सहायक सामाग्रीहरूको आवश्यकता पर्दछ

केही देशहरूमा केवल ३% मानिसहरूसँग श्रवण यन्त्र, हिँड्ने लौरो र नजिकको हेर्ने चश्मा जस्ता आवश्यक सहायक सामग्रीहरूमा पहुँच रहेको छ । धेरै सहायक सामाग्रीहरू प्राथमिक तहको सेवाबाटै प्रदान गर्न सकिन्छ। सहायक सामग्रीहरू सेवा प्रदानबाट स्वास्थ्य जटिलताहरू रोक्न र आवश्यक पर्ने मानिसहरूको लागि स्वनिर्भरता बढाउन सक्छ।

पाठ्यक्रम

यो TAP सहायक प्रविधि पाठ्यक्रमले विभिन्न सहायक सामग्रीहरू कसरी पहिचान गर्ने, रेफर गर्ने र प्रदान गर्ने भनेर सिकाउँछ। सुरक्षित र प्रभावकारी रूपमा सहायक सामाग्रीहरू प्रदान गर्ने चार चरणहरू छन्:

1

चयन गर्ने

व्यक्तिको लागि सबैभन्दा उपयुक्त सामाग्री।

2

फिट गर्ने

व्यक्तिको लागि उपयुक्त हुने गरि सामाग्री को समायोजन र फिट गर्ने

3

प्रयोग गर्ने

व्यक्तिलाई सामाग्री कसरी प्रयोग गर्ने र हेरचाह गर्ने भनेर सिकाउने ।

4

पुनः जाँच

व्यक्तिको आवश्यकताहरूको समीक्षा गरी, सामाग्रीको मर्मत र मर्मत गर्नुहोस्।

मोड्युलहरू

TAP सहायक प्रविधि पाठ्यक्रममा सँज्ञात्मक
सञ्चार, दृष्टि, सुनाई, स्वहेरचाह, गतिशीलता, तथा आपतकालीन अवस्थाहरू सम्बन्धी मोड्युलहरू समावेश छन्। यी प्रत्येकमा परिचय मोड्युल र सहायक सामाग्री सम्बन्धी विशिष्ट मोड्युलहरू पनि छन्।

सहायक उत्पादन मोड्युल संरचना

संगठित तालिमको भाग?

यदि तपाईं संगठित प्रशिक्षण कोर्सको हिस्सा हुनुहुन्छ भने, तपाईंलाई कोर्स भर्ना वा प्रतिक्रिया सर्वेक्षण पूरा गर्न भनिन सक्छ। आफ्नो देशको लागि सही कोर्स सर्वेक्षण खोज्नुहोस्

यो कसरी काम गर्छ?

शुरु गर्न सजिलो छ। केवल दर्ता गर्नुहोस्, लग इन गर्नुहोस्, र कोर्सको शुरुवात गर्नुहोस् ।

दर्ता गर्नुहोस्

पाठ्यक्रम र स्रोतहरूको पूर्ण दायरा अनलक गर्न आफ्नो खाता सिर्जना गर्नुहोस्।

आफ्नो खाता बनाउनुहोस्

लग इन गर्नुहोस्

आफ्नो व्यक्तिगत ड्यासबोर्ड पहुँच गर्न जुनसुकै बेला लग इन गर्नुहोस्।

लग इन गर्नुहोस्

अनलाइन सिक्नुहोस्

तपाईंको व्यक्तिगत र व्यावसायिक लक्ष्यहरू अनुरूप विभिन्न पाठ्यक्रमहरू अन्वेषण गर्नुहोस्।

पाठ्यक्रमहरू वारे बुझ्नुहोस्

अभ्यास गर्ने

पर्यवेक्षित अभ्यासको साथ आफ्नो सिकाइलाई व्यवहारमा उतार्नहोस्।

शुरु गर्नुहोस्

जोडिनुहोस्

यदि तपाईं सहायक प्रविधिमा WHO को कामको बारेमा थप जान्न चाहनुहुन्छ भने, WHO सहायक प्रविधि वेबसाइटमा जानुहोस्, GATE समुदायमा सामेल हुनुहोस् र LinkedIn मा टोलीलाई फलो गर्नुहोस्!

सुरु Learning on TAP

शुरु गर्नुहोस्
Learning on TAP आइकन