मुख्य सामग्रीमा जानुहोस्
स्वहेरचाह

स्वहेरचाह (सेल्फ केयर) सम्बन्धी परिचय

पाठ: ४ मध्ये १
०% पूरा
0%
स्वहेरचाह (सेल्फ केयर) सम्बन्धी परिचय
पाठ: ४ मध्ये १

एउटी जवान केटी आफ्नो ह्वीलचेयरमा बसेर एउटा ढक्कन को साथ सानो टुटि (spout) दुईवटा ह्यान्डल भएको कपबाट  पिउँदै छिन्।

तपाईं यो मोड्युल शुरु गर्नु अघि, तपाईंलाई पहिले के जानकारी छ भनेर परीक्षण गर्न यो छोटो प्रश्नोत्तरी पूरा गर्नुहोस्:

मानिसहरूलाई स्वहेरचाहमा कठिनाई हुन सक्ने कारणहरू र स्वहेरचाहलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने बारेमा सिक्न निम्न विषयहरू मार्फत कार्य गर्नुहोस्।