शौच तथा स्नान गर्ने कुर्सीहरू (toilet and shower chairs) को परिचय

एउटा बच्चाले आफ्नी आमाको सहायताले आफ्नो हात धुन्दैछन्। पृष्ठभूमिमा एक शौच कुर्सी र पानी ट्यांकी छ।

तपाईं यो मोड्युल शुरु गर्नु अघि, तपाईंलाई पहिले के जानकारी छ भनेर परीक्षण गर्न यो छोटो प्रश्नोत्तरी पूरा गर्नुहोस्:

शौच तथा स्नान गर्ने कुर्सीहरू, र तिनीहरूबाट लाभ उठाउन सक्ने व्यक्तिहरूको बारेमा सिक्न निम्न विषयहरू अध्ययन गर्नुहोस्।

छलफल मञ्च