यो मोड्युल लिनु अघि पढ्ने (नजिक हेर्ने) चश्मा सम्बन्धी तपाईंको पूर्व ज्ञान परीक्षण गर्न १५ प्रश्नहरूको यो प्रश्नोत्तरी प्रयास गर्नुहोस्। यदि तपाईंलाई यो प्रश्नोत्तरी गाह्रो लाग्छ भने चिन्ता नगर्नुहोस्! तपाईंले मोड्युलको अध्ययनको समयमा यी सबै विषयहरूको बारेमा सिक्नुहुनेछ।
पढ्ने (नजिक हेर्ने) चश्मा पूर्व-मोड्युल प्रश्नोत्तरी पढ्दै
प्रश्नोत्तरी सारांश
15 मध्ये 0 प्रश्नहरू पूरा भयो
प्रश्नहरू:
सूचना
तपाईंले पहिले नै क्विज पूरा गरिसक्नुभएको छ। त्यसैले तपाईं यसलाई फेरि सुरु गर्न सक्नुहुन्न।
प्रश्नोत्तरी लोड भइरहेको छ...
तपाईँले क्विज सुरु गर्न साइन इन वा साइन अप गर्नु पर्दछ।
तपाईँले पहिले निम्न कुराहरू पूरा गर्नुपर्छ:
परिणाम[सम्पादन गर्ने]
परिणाम[सम्पादन गर्ने]
0 १५ वटा प्रश्नको सही जवाफ
समय बितेको छ
तपाईँ ० अंक(हरू) को ० मा पुग्नुभएको छ, (०)
अर्जित पोइन्ट(हरू): ० को ०, (०)
० निबन्ध (हरू) पेन्डिङ (सम्भावित बिन्दु(हरू): ०)
श्रेणीहरू
- ०% वर्गीकृत गरिएको छैन
-
यो प्रश्नोत्तर पूरा गर्नु भएको मा बधाई छ। तपाईंको प्राप्ताङ्कको बारेमा चिन्ता नगर्नुहोस् र प्रश्नोत्तरी पुन: नलिनुहोस्। हामी यस मोड्युलको अध्ययन समयमा यी सबै विषयहरू विस्तारमा पढ्नेछौं।
- 1
- 2
- 3
- 4
- 5
- 6
- 7
- 8
- 9
- 10
- 11
- 12
- 13
- 14
- 15
- हालको
- समीक्षा[सम्पादन गर्ने]
- जवाफ दिए
- सही
- गलत
-
प्रश्न 1 को 15
१. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्मा ती मानिसहरूले प्रयोग गर्छन् जसलाई वस्तुहरू नजिकबाट देख्न गाह्रो हुन्छ, विशेष गरी ४० वर्ष भन्दा बढी उमेरका मानिसहरूले।
-
प्रश्न 2 को 15
२. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्मा सिफारिस गरिएको चश्मा जस्तै हो।
-
प्रश्न 3 को 15
३. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्माले अक्षर वा वस्तुहरूलाई ठूलो देखाउँछ।
-
प्रश्न 4 को 15
४. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्मा विभिन्न पावरमा आउँदैन, ती सबै एउटै हुन्छ।
-
प्रश्न 5 को 15
५. प्रश्न
तपाईंले ४३ वर्षीया रचेलसँग दृष्टि जाँच पूरा गर्नुभयो। टाढाको दृष्टि परीक्षणमा रचेलले मध्यम E देख्न सक्दैनन्। नजीकको दृष्टि परीक्षणमा उनले सानो E देख्न सक्दैनन्। तपाईंले:
-
प्रश्न 6 को 15
६. प्रश्न
रजिश ५५ वर्षका व्यक्ति हुन् जसलाई अखबार पढ्न समस्या भइरहेको छ । तपाईंले दृष्टि जाँच पूरा गर्नुभयो र उहाँलाई कुनै पनि आँखा सम्बन्धी समस्या नभएको फेला पार्नुभयो। उनको टाढाको दृष्टि सामान्य छ, तर नजिकको दृष्टि परीक्षणको समयमा उनले सानो E हरु देख्न सक्दैन। तपाईंले:
-
प्रश्न 7 को 15
७. प्रश्न
कुनैपनि व्यक्तिलाई पढ्ने चश्माको पावर छनौट गर्दा व्यक्तिले पढ्ने (नजिक हेर्ने) चश्माको E-चार्टलाई उनीहरूको आँखाबाट लगभग ४० सेमी टाढा राख्नुपर्छ।
-
प्रश्न 8 को 15
८. प्रश्न
तपाईंले पिटरसँग दृष्टी जाँच पूरा गर्नुभयो र पढ्ने चश्माको लागि उनको मूल्याङ्कन गर्नुभयो। तपाईंले +१.५० पावरको पढ्ने (नजिक हेर्ने) चश्मा चयन गरि जाँच गर्नु भयो तर चश्मा लगाएर पनि उनले ई-चार्टमा भएको E हरु को सबैभन्दा सानो पङ्क्ति देख्न सकेनन्। तपाईंले :
-
प्रश्न 9 को 15
९. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्मा फिट गर्दा, फ्रेम लेभलमा बस्नुपर्छ र अनुहार भन्दा चौडा हुनु हुँदैन। जब व्यक्तिले आफ्नो टाउको माथि र तल सार्छ तब चश्मा हल्लिनुहुन्न।
-
प्रश्न 10 को 15
१०. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्माको प्रयोग गर्दा राम्रो प्रकाश भएमा व्यक्तिले देख्न सक्ने क्षमतामा सुधार गर्न मद्दत गर्दछ।
-
प्रश्न 11 को 15
११. प्रश्न
एमा ५० वर्षको भईन्। नयाँ पढ्ने (नजिक हेर्ने) चश्मा लगाउँदा उनलाई टाउको दुख्ने गर्छ। उनलाई हेर्न गाह्रो भएको महसूस हुन्छ। तपाईंलेः
-
प्रश्न 12 को 15
१२. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्मा समात्दा लेन्समा समातेर राख्दा कुनै हानि हुँदैन ।
-
प्रश्न 13 को 15
१३. प्रश्न
पढ्ने (नजिक हेर्ने) चश्मा मनतातो पानीले सफा गर्नुपर्छ ।
-
प्रश्न 14 को 15
१४. प्रश्न
समय बित्दै जाँदा मानिसको दृष्टिको पावर परिवर्तन हुनसक्छ । पढ्ने (नजिक हेर्ने) चश्मा अझै पनि व्यक्तिको लागि सहि पावरको छ कि छैन र उनीहरुमा अन्य दृष्टि समस्याहरू छैनन् भनेर जाँच गर्न पुनः जाँच महत्त्वपूर्ण हुन्छ ।
-
प्रश्न 15 को 15
१५. प्रश्न
पुनः जाँचको क्रममा लेईले तपाईंलाई उनले आफ्नो पढ्ने (नजिक हेर्ने) चश्माको साथ राम्रो देख्न सक्ने तर उनको चश्माको फ्रेम आरामदायक नभएको कुरा बताईन्। तपाईँले के जाँच गर्नुपर्छ:
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।