प्रश्नोत्तरी

दृष्टि सम्बन्धी सहायक सामाग्रीहरु पूर्व-मोड्युल प्रश्नोत्तरी

यो मोड्युल लिनु अघि दृष्टि सम्बन्धी सहायक समाग्री बारेमा तपाईंको पूर्व ज्ञान परीक्षण गर्न १५ प्रश्नहरूको यो प्रश्नोत्तरी प्रयास गर्नुहोस्। यदि तपाईंलाई यो प्रश्नोत्तरी गाह्रो लाग्छ भने चिन्ता नगर्नुहोस्! तपाईंले मोड्युलको समयमा यी सबै विषयहरूको बारेमा सिक्नुहुनेछ।

दृष्टि सम्बन्धी सहायक सामाग्रीहरु पूर्व-मोड्युल प्रश्नोत्तरी