अनुवर्ती कार्यहरूको योजना बनाउनुहोस्

फलोअपको अन्तमा, अर्को के गर्ने व्यक्तिसँग योजना बनाउनुहोस्। यसमा समावेश हुन सक्छ:

  • नयाँ हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री प्रदान गर्ने
  • प्रयोगकर्तालाई थप प्रशिक्षण दिने
  • पुनः जाँच (फलोअप) को अर्को समय मिलाउने
  • अर्को सेवामा रेफरल

यदि हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री व्यक्तिलाई सुहाउँदो छैन, वा उनीहरूको अवस्था परिवर्तन भएको छ भने, सँधै नयाँ पैदल सहायता मूल्यांकन गर्नुहोस् (चरण 1 मा फिर्ता जानुहोस्)।

कुनै व्यक्तिलाई कहिले अर्को सेवामा पठाउने भनेर सम्झाउनु परेमा पाठ २ पुनरावलोकन गर्नुहोस्