तेश्रो चरण : प्रयोग गर्नु

एक व्यक्तिले आफ्नो हातमा साबुन रगड्दैछ। पृष्ठभूमिमा एउटा पानी ट्यांकी र बाल्टीन छ।

शौच वा स्नान गर्ने कुर्सी प्रदान गर्ने तेस्रो चरण भनेको व्यक्तिलाई कसरी प्रयोग गर्ने र उत्पादनको हेरचाह गर्ने भनेर सिकाउनु हो। शौच वा स्नान गर्ने कुर्सी सही तरिकाले प्रयोग गर्नु सुरक्षित छ र सामाग्रीलाई लामो समयसम्म टिक्न मद्दत गर्दछ।

एक व्यक्तिलाई आफ्नो शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्न र हेरचाह गर्न कसरी सिकाउने भनेर सिक्न निम्न विषयहरू मार्फत काम गर्नुहोस्।

छलफल मञ्च