प्रश्नोत्तरी

सहायक सामाग्रीहरूको परिचय पूर्व-मोड्युल प्रश्नोत्तरी

यो मोड्युल शुरु गर्नु अघि सहायक सामाग्रीहरूको वारेमा तपाईंको पूर्व ज्ञान परीक्षण गर्न १५ प्रश्नहरूको यो प्रश्नोत्तर प्रयास गर्नुहोस्। यदि तपाईंलाई यो प्रश्नोत्तर गाह्रो लाग्छ भने चिन्ता नगर्नुहोस्! तपाईंले मोड्युलको अध्ययन गर्ने समयमा यी सबै विषयहरूको बारेमा सिक्नुहुनेछ।

सहायक सामाग्रीहरूको परिचय पूर्व-मोड्युल प्रश्नोत्तरी