मोड्युल विवरण
यो मोड्युलले मापदण्ड पुगेका पढ्ने (नजिक हेर्ने) चश्मा कसरी प्रदान गर्ने भनेर सिकाउँछ।
मोड्युल अवधि: एक घण्टा अनलाइन पश्चात आवश्यकता अनुसार पर्यवेक्षण सहितको अभ्यास
शुरु गर्नु अघि, तपाईँले यी मोड्युलहरू पूरा गर्नुभएको छ कि छैन हेर्नुहोस्:
अनुवाद जारी छ
यो मोड्युल हाल सम्पादन भइरहेको छ । तपाईंको भाषामा सामग्री सही नहुन सक्छ।
नोट: यदि कुनै व्यक्तिलाई पढ्ने (नजिक हेर्ने) चश्मा आवश्यक छ भने मूल्याङ्कन गर्ने पहिलो चरण TAP दृष्टि जाँच (वा समान भिजन स्क्रिन) पूरा गर्नु हो। यो जाँच कसरी पूरा गर्ने TAP को दृष्टि सम्बन्धी सहायक सामाग्री मोड्युलमा समावेश गरिएको छ।
TAP दृष्टी जाँच प्रयोग गरेर तपाईँले दृष्टि समस्या भएको व्यक्ति पहिचान गर्न सक्नुहुन्छ :
- आँखा सम्बन्धी स्वास्थ्यकर्मी वा चिकित्सकलाई प्रेषणको आवश्यकता
- सिफारिश गरिएका चश्माबाट लाभ उठाउन सक्छन् (TAP मा संलग्न गरिएको छैन)
- समुदाय स्तरमा प्रदान गर्न सकिने दृष्टि सम्बन्धी सहायक सामाग्रीहरूबाट लाभ उठाउन सकिन्छ (जस्तै पढ्ने चश्मा)
तपाईँलाई आवश्यक पर्नसक्ने श्रोतहरू
- +1 देखि +3 को बीचको दायरामा रहेको पढ्ने (नजिक हेर्ने) चश्मा
- आधारभूत पढ्ने (नजिक हेर्ने) चश्माको हेरचाह र मर्मतकोलागि उपकरण र स्पेयर पार्ट्स (जगेडा पार्टपुर्जा) ।
- मिनी स्क्रूड्राइभरहरू जुन स्क्रूसँग मेल खान्छ पढ्ने ( नजिक हेर्ने) चश्माहरु तुम प्रदान कर रहे हो
- आईग्लास् / माग्निफायर (साना पेचहरू हेर्न मद्दतको लागि)
- तपाईंले प्रदान गरिरहनुभएको पढ्ने (नजिक हेर्ने) चश्माको लागि स्पेयर पार्ट्स (जगेडा पार्टपुर्जा), पेचहरु र नोज प्याड (नाक मा अड्याउने भाग) सहित ।
निम्नलिखित सामाग्रीहरु डाउनलोड र मुद्रण गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्:
छलफल मञ्च
प्रश्नहरू सोध्नुहोस् र मोड्युलको छलफल मञ्चमा तपाईंको अनुभवहरू साट्नुहोस्।
सूचनाको प्रयोग को लागि अनुमति
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।
पृष्ठ
को[सम्पादन गर्ने]
पाठ विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
पछिल्लो पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा छ
शुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै सङ्कुचन गर्नुहोस्
मोड्युल पाठ
खोजी परिणाम पृष्ठांकन
लग इन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोजी गर्नुहोस्
खोजी बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रंब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूह द्वितीयक नेभिगेसन
नयाँ ट्याब/सञ्झ्यालमा खुल्छ