गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको पूर्व-मोड्युल प्रश्नोत्तरी
0%सही
पूरा
क्विज प्रतिक्रिया
सही
गलत
यो मोड्युल लिनु अघि गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरुमा तपाईंको पूर्व ज्ञान परीक्षण गर्न १५ वटा प्रश्नहरूको यो प्रश्नोत्तरी प्रयास गर्नुहोस्। यदि तपाईंलाई यो प्रश्नोत्तरी गाह्रो लाग्छ भने चिन्ता नगर्नुहोस्! तपाईंल मोड्युलको अध्ययनको दौरान यी सबै विषयहरूको बारेमा सिक्नुहुनेछ।
गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको पूर्व-मोड्युल प्रश्नोत्तरी
समय सीमा: 0
क्विज सारांश
15 मध्ये 0 प्रश्नहरू पूरा भयो
प्रश्नहरू:
सूचना
तपाईंले पहिले नै क्विज पूरा गरिसक्नुभएको छ। त्यसैले तपाईं यसलाई फेरि सुरु गर्न सक्नुहुन्न।
क्विज लोड हुँदैछ...
तपाईँले क्विज सुरु गर्न साइन इन वा साइन अप गर्नु पर्दछ।
यो प्रश्नोत्तर पूरा गर्नु भएको मा बधाई छ। तपाईंको प्राप्ताङ्कको बारेमा चिन्ता नगर्नुहोस् र प्रश्नोत्तरी पुन: नलिनुहोस्। हामी यस मोड्युलको अध्ययन समयमा यी सबै विषयहरू विस्तारमा पढ्नेछौं।
यस तालिमको क्रममा सङ्कलन गरिएको जानकारी भविष्यको रिपोर्टिङ र अनुसन्धान गतिविधिहरूमा प्रयोग गर्नको लागि यदि तपाईं सहमति दिनुहुन्छ भने कृपया हामीलाई थाहा दिनुहोस्।
तलका प्रत्येक प्रश्नको लागि हो वा होइन चिन्ह लगाउनुहोस्। यदि तपाईंले होइन चयन गर्नुभयो भने, तपाईंलाई अझै पनि तालिम जारी राख्न स्वागत छ।
२. म बुझ्छु कि यस तालिमको क्रममा सङ्कलन गरिएको मेरो पहिचान गुमाइएको जानकारी (यस दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, क्विज परिणाम र छलफल फोरम सहित) TAP सुधार गर्न र सहायक प्रविधिमा पहुँच सुधार गर्न रिपोर्टिङ र अनुसन्धानमा प्रयोग गरिनेछ, र म यसको लागि मेरो सहमति दिन्छु।