दृष्टि
दृष्टि भनेको हेर्ने क्षमता हो। यसमा नजिकबाट र टाढाबाट हेर्न सक्षम हुनु समावेश छ।
दूर दृष्टि
दूर दृष्टि भनेको टाढाबाट वस्तुहरू स्पष्ट रूपमा देख्न सक्ने क्षमता हो।
दूर दृष्टि निम्न कुराहरु हेर्नको लागि प्रयोग गरिन्छ (उदाहरणका लागि):
- कक्षाकोठामा कालोपाटी हेर्न
- सडक वा पसलका सङ्केतहरू हेर्न
- कोठा भित्र आमने सामने बसेका ब्यक्तिहरुको अनुहार हेर्न
नजीकको दृष्टि
नजीकको दृष्टि भनेको वस्तुहरूलाई नजिकबाट हेर्ने क्षमता हो।
नजीकको दृष्टि निम्न कार्यहरूको लागि प्रयोग गरिन्छ:
- पुस्तक वा समाचारपत्र पढ्न
- सिलाई
- खाना तयार गर्न
- वस्तुहरू क्रमबद्ध रुपमा मिलाउन
दृष्टि (मा) समस्या
एक व्यक्तिको दृष्टिमा विभिन्न समस्याहरू हुनसक्छन् , जुन निम्न प्रकारका छन् :
- आँखाको स्वास्थ्यमा समस्या
- दूर दृष्टि समस्याहरू
- नजिकको दृष्टि समस्याहरू
धेरैजसो दृष्टि समस्याहरूलाई सही उपचार र/वा सहायक उत्पादनहरूद्वारा रोक्न वा सुधार गर्न सकिन्छ। उदाहरणका लागि:
- मोतिबिन्दु भएका व्यक्तिले चाहेमा शल्यक्रिया गरि उनीहरूको दृष्टि लाई पुनर्स्थापित गर्न सक्छन्।
- टाढाको दृष्टिको समस्या भएको व्यक्तिले प्रिस्क्रिप्शन चश्मा लगाएर पूर्ण दृष्टि पाउन सक्छ।
केही दृष्टि समस्याहरू पूर्ण रूपमा सुधार गर्न सकिँदैन। यसको अर्थ उपचारले दृष्टि पूर्ण रूपमा पुनर्स्थापित गर्दैन। यद्यपि सहायक उत्पादनहरू र थप पहुँचयोग्य वातावरणले व्यक्तिलाई उनीहरूले गर्नुपर्ने कामहरू गर्न मद्दत गर्न सक्छ।
बिवरणको प्रयोगको लागि सहमति
यस तालिमको क्रममा सङ्कलन गरिएको जानकारी भविष्यको रिपोर्टिङ र अनुसन्धान गतिविधिहरूमा प्रयोग गर्नको लागि यदि तपाईं सहमति दिनुहुन्छ भने कृपया हामीलाई थाहा दिनुहोस्।
तलका प्रत्येक प्रश्नको लागि हो वा होइन चिन्ह लगाउनुहोस्। यदि तपाईंले होइन चयन गर्नुभयो भने, तपाईंलाई अझै पनि तालिम जारी राख्न स्वागत छ।
२. म बुझ्छु कि यस तालिमको क्रममा सङ्कलन गरिएको मेरो पहिचान गुमाइएको जानकारी (यस दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, क्विज परिणाम र छलफल फोरम सहित) TAP सुधार गर्न र सहायक प्रविधिमा पहुँच सुधार गर्न रिपोर्टिङ र अनुसन्धानमा प्रयोग गरिनेछ, र म यसको लागि मेरो सहमति दिन्छु।
पृष्ठ
को
पाठका विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
अर्को पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा
सुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै संक्षिप्त गर्नुहोस्
मोड्युल पाठहरू
खोज परिणामहरूको पृष्ठांकन
लगइन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोज्नुहोस्
खोज बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रम्ब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूहको माध्यमिक नेभिगेसन
नयाँ ट्याब/विन्डोमा खुल्छ
क्विज समाप्त गर्नुहोस्