परिचय
दोश्रो चरण - फिट गर्नु
दोस्रो चरणमा सहायक सामाग्रीको फिटिंग रहेको छ ।
एकपटक सहायक सामाग्री चयन गरिसके पछि, सेवा प्रदायकले सहायक सामाग्रीमा निम्न कुराहरू सुनिश्चित गर्नु पर्दछ :
- सहि रूपमा जडान गरिएको
- साइज अनुसार सहि रुपमा मिलाएको
- प्रयोग गर्ने व्यक्तिको लागि आरामदायक र सुरक्षित रहेको
यस चरणमा व्यक्तिबाट प्रत्यक्ष प्रतिक्रिया प्राप्त गर्नु धेरै महत्त्वपूर्ण छ।
सहायक सामाग्री अनुसार, व्यक्तिको आवश्यकता अनुरूप फिटिंगमा थप समायोजन र / वा संशोधनहरू गर्नुपर्ने हुन्छ ।
यस चित्रमा तपाईंले एक जना सेवा प्रदायकले माइकलको सेतो छडिको लम्बाइ सहि छ कि छैन भनेर जाँचि रहेको देख्न सक्नुहुन्छ। माइकल हिंड्दा उसको अगाडिको जमिन महसूस गर्न छडि लामो हुनुपर्छ।
सही फिटिङ्ग धेरै महत्त्वपूर्ण छ। यदि कुनै सामाग्री राम्रोसँग फिट भएन भने, यो काम नलाग्ने हुन्छ , यो असहज हुन सक्छ र / वा यसले हानि पुग्नसक्छ।
माथियासलाई सम्झनुहुन्छ ?
म्याथियास आफ्नो घर र बगैंचा वरिपरि हिंड्न रोलेटरको प्रयोग गर्छन्। जब उनले रोलेटर प्राप्त गरे सेवा प्रदायकले सो रोलेटरको उचाईं म्याथियासको लागि सही रहेको सुनिश्चित गरेका थिए । उनीहरूले म्याथियासलाई हिँड्डुल गर्ने अभ्यास गर्न मदत गरे र उनलाई सहज महसूस भएको वा नभएको वारे प्रश्न गरे। तिनीहरूले ब्रेक जाँच गरि रोलेटर राम्रो अवस्थामा रहेको र सुरक्षित भएको सुनिश्चित गरे।
सूचनाको प्रयोग को लागि अनुमति
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।
पृष्ठ
को[सम्पादन गर्ने]
पाठ विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
पछिल्लो पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा छ
शुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै सङ्कुचन गर्नुहोस्
मोड्युल पाठ
खोजी परिणाम पृष्ठांकन
लग इन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोजी गर्नुहोस्
खोजी बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रंब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूह द्वितीयक नेभिगेसन
नयाँ ट्याब/सञ्झ्यालमा खुल्छ
क्विज लिनु अघि लग इन गर्नुहोस्
पूरा
क्विज प्रयास प्रतिक्रिया
सही
गलत