मुख्य सामग्रीमा जानुहोस्
परिचय

सहायक सामाग्रीहरू कसरी प्रदान गरिन्छ?

पाठ: 3 को 5
0% पूरा

सेतो कोट लगाएकी महिला सेवा प्रदायकले खुट्टाको अर्थोसिस जाँच्न सकून् भनेर एउटी महिला अग्लो बेन्चमा बसेर आफ्नो खुट्टा उचाल्दैछिन्।

सहायक सामाग्रीहरु कसरी प्रदान गरिन्छ भन्ने बारेमा सिक्न निम्न शीर्षकहरूको अध्ययन गर्नुहोस् ।