परिचय
चौथो चरण- पुनः जाँच (फलोअप) गर्नु
चौथो चरण पुनः जाँच (फलोअप) गर्नु हो । यो महत्त्वपूर्ण कदम सहायक सामाग्री अझै पनि व्यक्तिको आवश्यकताहरूसँग मेल खाए नखाएको र राम्रो अवस्थामा छ छैन भनेर जाँच गर्ने एक अवसर हो।
प्रश्न
- पुनः जाँच (फलोअप) को क्रममा सेवा प्रदायकले गर्नुपर्ने केही कार्यहरू के-के हुन्?
- सहायक सामाग्री अझै पनि व्यक्तिहरूको आवश्यकताहरू पूरा गर्दैछ कि छैन जाँच गर्नुहोस् ।
- सहायक सामाग्रीले राम्रो काम गरिरहेको छ कि छैन जाँच गर्नुहोस् ।
- सहायक सामाग्री सम्बन्धी प्रश्नहरूको जवाफ दिनुहोस् ।
- सहायक सामाग्री फिट गर्नको लागि मिलाउनुहोस् ।
- मर्मत वा रेखदेखको गर्नुहोस् वा यसको लागि व्यवस्था गर्नुहोस् ।
- सहायक सामाग्री कसरी प्रयोग गर्ने वा हेरचाह गर्ने भन्ने बारेमा थप प्रशिक्षण दिनुहोस् ।
- यदि आवश्यक भएमा व्यक्तिलाई अन्य सेवाहरूको लागि प्रेषण गर्नुहोस् ।
माथियासलाई सम्झनुहुन्छ ?
उनको सामुदायिक कार्यकर्ता हरेक छ महिनामा उनको रोलेटर र अन्य सहायक सामाग्रीहरु अझै पनि उनको आवश्यकताहरूसँग मेल खान्छ कि खान्दैन भनेर जाँच गर्न उनलाई भेट्न जान्छन् ।
राम्रो तरिकाले काम गरिरहेको छ कि छैन र सुरक्षित छ कि छैन भनेर सुनिश्चित गर्न उनले रोलेटर को जाँच गरे, र माथियास र उनकी पत्नीलाई कुनै प्रश्न वा कठिनाइहरू छन् कि भनेर सोधे।
पछिल्लो भ्रमणको क्रममा, सामुदायिक कार्यकर्ताले रोलेटरको ब्रेक मिलाए । उनले म्याथियासको उपचारात्मक जुत्ता असहज भएकोले पुनरावलोकनका लागि म्याथियासलाई फेरि नर्सकहाँ प्रेषण गरे।
यी चार चरणहरू अनुसरण गर्दा सेवा प्रदायकहरूलाई सुरक्षित र प्रभावकारी रूपमा सहायक उत्पादनहरू प्रदान गर्न मद्दत गर्दछ ताकि तिनीहरूले प्रत्येक व्यक्तिको आवश्यकताहरू पूरा गर्न सक्दछन्।
तपाईंले पाठ ३ पूरा गर्नुभएको छ !
बिवरणको प्रयोगको लागि सहमति
यस तालिमको क्रममा सङ्कलन गरिएको जानकारी भविष्यको रिपोर्टिङ र अनुसन्धान गतिविधिहरूमा प्रयोग गर्नको लागि यदि तपाईं सहमति दिनुहुन्छ भने कृपया हामीलाई थाहा दिनुहोस्।
तलका प्रत्येक प्रश्नको लागि हो वा होइन चिन्ह लगाउनुहोस्। यदि तपाईंले होइन चयन गर्नुभयो भने, तपाईंलाई अझै पनि तालिम जारी राख्न स्वागत छ।
२. म बुझ्छु कि यस तालिमको क्रममा सङ्कलन गरिएको मेरो पहिचान गुमाइएको जानकारी (यस दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, क्विज परिणाम र छलफल फोरम सहित) TAP सुधार गर्न र सहायक प्रविधिमा पहुँच सुधार गर्न रिपोर्टिङ र अनुसन्धानमा प्रयोग गरिनेछ, र म यसको लागि मेरो सहमति दिन्छु।
पृष्ठ
को
पाठका विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
अर्को पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा
सुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै संक्षिप्त गर्नुहोस्
मोड्युल पाठहरू
खोज परिणामहरूको पृष्ठांकन
लगइन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोज्नुहोस्
खोज बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रम्ब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूहको माध्यमिक नेभिगेसन
नयाँ ट्याब/विन्डोमा खुल्छ
क्विज समाप्त गर्नुहोस्