परिचय
दोश्रो चरण - फिट गर्नु
दोस्रो चरणमा सहायक सामाग्रीको फिटिंग रहेको छ ।
एकपटक सहायक सामाग्री चयन गरिसके पछि, सेवा प्रदायकले सहायक सामाग्रीमा निम्न कुराहरू सुनिश्चित गर्नु पर्दछ :
- सहि रूपमा जडान गरिएको
- साइज अनुसार सहि रुपमा मिलाएको
- प्रयोग गर्ने व्यक्तिको लागि आरामदायक र सुरक्षित रहेको
यस चरणमा व्यक्तिबाट प्रत्यक्ष प्रतिक्रिया प्राप्त गर्नु धेरै महत्त्वपूर्ण छ।
सहायक सामाग्री अनुसार, व्यक्तिको आवश्यकता अनुरूप फिटिंगमा थप समायोजन र / वा संशोधनहरू गर्नुपर्ने हुन्छ ।
यस चित्रमा तपाईंले एक जना सेवा प्रदायकले माइकलको सेतो छडिको लम्बाइ सहि छ कि छैन भनेर जाँचि रहेको देख्न सक्नुहुन्छ। माइकल हिंड्दा उसको अगाडिको जमिन महसूस गर्न छडि लामो हुनुपर्छ।
सही फिटिङ्ग धेरै महत्त्वपूर्ण छ। यदि कुनै सामाग्री राम्रोसँग फिट भएन भने, यो काम नलाग्ने हुन्छ , यो असहज हुन सक्छ र / वा यसले हानि पुग्नसक्छ।
माथियासलाई सम्झनुहुन्छ ?
म्याथियास आफ्नो घर र बगैंचा वरिपरि हिंड्न रोलेटरको प्रयोग गर्छन्। जब उनले रोलेटर प्राप्त गरे सेवा प्रदायकले सो रोलेटरको उचाईं म्याथियासको लागि सही रहेको सुनिश्चित गरेका थिए । उनीहरूले म्याथियासलाई हिँड्डुल गर्ने अभ्यास गर्न मदत गरे र उनलाई सहज महसूस भएको वा नभएको वारे प्रश्न गरे। तिनीहरूले ब्रेक जाँच गरि रोलेटर राम्रो अवस्थामा रहेको र सुरक्षित भएको सुनिश्चित गरे।
बिवरणको प्रयोगको लागि सहमति
यस तालिमको क्रममा सङ्कलन गरिएको जानकारी भविष्यको रिपोर्टिङ र अनुसन्धान गतिविधिहरूमा प्रयोग गर्नको लागि यदि तपाईं सहमति दिनुहुन्छ भने कृपया हामीलाई थाहा दिनुहोस्।
तलका प्रत्येक प्रश्नको लागि हो वा होइन चिन्ह लगाउनुहोस्। यदि तपाईंले होइन चयन गर्नुभयो भने, तपाईंलाई अझै पनि तालिम जारी राख्न स्वागत छ।
२. म बुझ्छु कि यस तालिमको क्रममा सङ्कलन गरिएको मेरो पहिचान गुमाइएको जानकारी (यस दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, क्विज परिणाम र छलफल फोरम सहित) TAP सुधार गर्न र सहायक प्रविधिमा पहुँच सुधार गर्न रिपोर्टिङ र अनुसन्धानमा प्रयोग गरिनेछ, र म यसको लागि मेरो सहमति दिन्छु।
पृष्ठ
को
पाठका विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
अर्को पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा
सुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै संक्षिप्त गर्नुहोस्
मोड्युल पाठहरू
खोज परिणामहरूको पृष्ठांकन
लगइन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोज्नुहोस्
खोज बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रम्ब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूहको माध्यमिक नेभिगेसन
नयाँ ट्याब/विन्डोमा खुल्छ
क्विज समाप्त गर्नुहोस्