परिचय
सेवा प्रवाहका चार चरणहरूको परिचय
सहायक सामाग्रीहरू एक संगठित सेवा मार्फत प्रदान गर्न आवश्यक छ।
TAP ले सहायक सामाग्रीहरूको सुरक्षित र प्रभावकारी प्रावधानको लागि चार आवश्यक चरणहरू प्रस्तुत गरेको छ। साथै, यी चरणहरूले :
- उपलब्ध सहायक सामाग्री मध्यबाट व्यक्तिको आवश्यकता अनुसार सबैभन्दा उपयुक्त सामाग्री प्राप्त गरेको सुनिश्चित गर्न मद्दत गर्दछ ।
- उनीहरूको सहायक सामाग्री सुरक्षित र राम्रोसँग हेरचाह र प्रयोग गर्ने जानकारी र दख्खल रहेको सुनिश्चित गर्दछ ।
- सहायक सामाग्री अझै पनि उनीहरूको आवश्यकता अनुरुप उपयुक्त छ, वा आवश्यक पर्दा प्रतिस्थापन गर्न पुनः जाँच (फलोअप)ले सुनिश्चित गर्न मद्दत गर्दछ ।
सहायक सामाग्री सेवा प्रावधानका चार चरणहरू :
- व्यक्तिको आवश्यकताहरू पूरा गर्ने उचित सामाग्रीको चयन गर्नुहोस्।
- सहायक सामाग्री फिट गर्नुहोस् ।
- सहायक सामाग्री कसरी प्रयोग गर्ने र हेरचाह गर्ने भनेर व्यक्तिलाई सिकाउनुहोस् ।
- आधारभूत मर्मत र रेखदेख सहितको, पुनः जाँच (फलोअप)गर्नुहोस्।
चार चरणका गतिविधिहरू हेर्न तलको भिडियो हेर्नुहोस्।
बिवरणको प्रयोगको लागि सहमति
यस तालिमको क्रममा सङ्कलन गरिएको जानकारी भविष्यको रिपोर्टिङ र अनुसन्धान गतिविधिहरूमा प्रयोग गर्नको लागि यदि तपाईं सहमति दिनुहुन्छ भने कृपया हामीलाई थाहा दिनुहोस्।
तलका प्रत्येक प्रश्नको लागि हो वा होइन चिन्ह लगाउनुहोस्। यदि तपाईंले होइन चयन गर्नुभयो भने, तपाईंलाई अझै पनि तालिम जारी राख्न स्वागत छ।
२. म बुझ्छु कि यस तालिमको क्रममा सङ्कलन गरिएको मेरो पहिचान गुमाइएको जानकारी (यस दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, क्विज परिणाम र छलफल फोरम सहित) TAP सुधार गर्न र सहायक प्रविधिमा पहुँच सुधार गर्न रिपोर्टिङ र अनुसन्धानमा प्रयोग गरिनेछ, र म यसको लागि मेरो सहमति दिन्छु।
पृष्ठ
को
पाठका विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
अर्को पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा
सुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै संक्षिप्त गर्नुहोस्
मोड्युल पाठहरू
खोज परिणामहरूको पृष्ठांकन
लगइन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोज्नुहोस्
खोज बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रम्ब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूहको माध्यमिक नेभिगेसन
नयाँ ट्याब/विन्डोमा खुल्छ
क्विज समाप्त गर्नुहोस्