मुख्य सामग्रीमा जानुहोस्
दृष्टि

दृष्टि सम्बन्धी सहायक सामाग्रीहरु

पाठ: 2 को 4
0% पूरा
तस्बिर क्रेडिट: © WHO

दृष्टि सम्बन्धी सहायक सामाग्रीहरूमा निम्न प्रकारका सामाग्रीहरु समावेश छन्:

  • अपवर्तक दृष्टि दोष (refractive error) वा न्यून दृष्टि भएका व्यक्तिहरूका लागि सामाग्रीहरू जसले दृष्टिलाई सही वा सुधार गर्दछ
  • व्यक्तिलाई सहयोग गर्ने उत्पादनहरू न्यून दृष्टि वा अन्धोपनले कार्यहरू गर्न आफ्नो श्रवणशक्ति वा स्पर्श प्रयोग गर्छन्
  • न्यून दृष्टि वा दृष्टिविहिन भएका व्यक्तिलाई हिँड्डुल गर्न मद्दत गर्ने सामाग्रीहरू।

निर्देशन

दृष्टि सम्बन्धी सहायक सामाग्रीहरु र यसलाई आवश्यक पर्ने व्यक्तिहरूको बारेमा सिक्न निम्न विषयहरूमा कार्य गर्नुहोस्।