तेस्रो चरणमा, सेवा प्रदायकले व्यक्तिलाई र यदि आवश्यक भएमा उनीहरूको परिवारका सदस्यहरू वा हेरचाहकर्ताहरूलाई सहायक सामाग्री कसरी प्रयोग गर्ने र हेरचाह गर्ने भनेर सिकाउनु पर्दछ ।
आफ्नो सहायक सामाग्रीको प्रयोग र हेरचाह कसरी गर्ने भनेर व्यक्तिलाई सिकाउँदा यो सुरक्षित छ भनेर सुनिश्चित हुनेछ, र यसबाट बढी लाभ प्राप्त गर्न सकिन्छ ।
प्रत्येक TAP सामाग्री मोड्युलमा मानिसहरूलाई उनीहरूको सहायक सामाग्री प्रयोग गर्न र हेरचाह गर्न कसरी सिकाउने भन्ने बारेमा जानकारी समावेश गरिएको छ ।
कसैलाई नयाँ सीप सिकाउनको लागि मद्दत हुने तीन वटा चरणहरूको सारांश तल पढ्नुहोस्।
आफ्नो सहायक सामाग्री कसरी प्रयोग र हेरचाह गर्ने भनेर कसैलाई सिकाउँदा यी तीन चरणहरू समावेश गर्दा राम्रो अभ्यास हुनेछ :
- व्याख्या गर्ने
- प्रदर्शन गर्ने
- अभ्यास गर्ने

व्याख्या गर्ने

प्रदर्शन गर्ने

अभ्यास गर्ने
माइकल को सम्झना छ?
जब माइकलले आफ्नो सेतो छडी प्राप्त गरे, तिनका सहयोगीले उनलाई छडी कसरी प्रयोग गर्ने भनेर सिकाए।
उनीहरू घरमा, कक्षाकोठामा र खेल मैदानमा सँगै अभ्यास गर्थे। जब उनमा आत्मविश्वास बढ्यो, तब तिनीहरूले स्कूल जाने र फर्कने अभ्यास गरे। अब माइकल आफैले र आफ्ना साथीहरूसँग हिँड्डुल गर्न सक्छ।
सहयोगीले माइकल र तिनका आमाबाबुलाई सेतो छडीको हेरचाह कसरी गर्ने र समस्या देखिएमा केन्द्रमा कहिले सम्पर्क गर्ने भनेर पनि सिकाए।
शमूएललाई सम्झनुहुन्छ?
शमूएलले कुराहरू सम्झन सेतोपाटी र फोन एप प्रयोग गर्छन्। शमूएलले आफ्नो दैनिक जीवनमा यी सहायक सामाग्रीहरू कसरी प्रयोग गर्ने भनेर योजना बनाउन उनको सेवा प्रदायकले शमूएल र उनको परिवारसँग समय बिताए। त्यसपछि शमूएलले आफ्नो सेवा प्रदायक र परिवारको सहयोगमा अभ्यास गरेका थिए।
सूचनाको प्रयोग को लागि अनुमति
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।
पृष्ठ
को[सम्पादन गर्ने]
पाठ विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
पछिल्लो पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा छ
शुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै सङ्कुचन गर्नुहोस्
मोड्युल पाठ
खोजी परिणाम पृष्ठांकन
लग इन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोजी गर्नुहोस्
खोजी बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रंब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूह द्वितीयक नेभिगेसन
नयाँ ट्याब/सञ्झ्यालमा खुल्छ
छलफल मञ्च