घुँडाभन्दा माथि खुट्टा काटिएकी  एउटी महिलाले बसबाट ओर्लिन काखी सम्मको बैसाखी प्रयोग गर्दैछिन्।
मोड्युल

गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरु

यो मोड्युलले गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरुको परिचय प्रदान गर्दछ।

पाठ ४

मोड्युल विवरण

यो मोड्युलले गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरुको परिचय प्रदान गर्दछ।

कठिनाई स्तर: मध्यम

मोड्युल अवधि: २-३ घण्टा अनलाइन पश्चात आवश्यकता अनुसार पर्यवेक्षण सहितको अभ्यास

शुरु गर्नु अघि, तपाईँले यी मोड्युलहरू पूरा गर्नुभएको छ कि छैन हेर्नुहोस्:

अनुवाद जारी छ

यो मोड्युल हाल सम्पादन भइरहेको छ । तपाईंको भाषामा सामग्री सही नहुन सक्छ।

छलफल मञ्च

प्रश्नहरू सोध्नुहोस् र मोड्युलको छलफल मञ्चमा तपाईंको अनुभवहरू साट्नुहोस्।