मुख्य सामग्रीमा जानुहोस्
एउटी महिलाले पुरुषलाई आफ्नो रोलेटरको ब्रेक कसरी प्रयोग गर्ने भनेर देखाउँदैछिन् 
गतिशीलता

हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्रीहरु (वाकिंग एड्स)

यस मोड्युलले चार सेवा चरणहरू पछ्याएर हिँड्न सहयोगी सामग्रीहरू कसरी प्रदान गर्ने भनेर सिकाउँछ।

मोड्युल अवधि: ४ घण्टा अनलाइन पश्चात आवश्यकता अनुसार पर्यवेक्षण सहितको अभ्यास

शुरु गर्नु अघि, तपाईँले यी मोड्युलहरू पूरा गर्नुभएको छ कि छैन हेर्नुहोस्:

त्यहाँ धेरै प्रकारका हिंड्डुल गर्नको लागि प्रयोग गर्ने सहयोगी सामाग्री उपलब्ध छन्। यो मोड्युल सबैभन्दा बढी आवश्यक पर्ने सामाग्रीहरूमा केन्द्रित छ। यदि कुनै व्यक्तिलाई मोड्युलमा समावेश नगरिएको हिंड्डुल गर्नको लागि प्रयोग गर्ने सहयोगी सामाग्री चाहिन्छ भने, प्रेषण आवश्यक हुन सक्छ।

तपाईँलाई आवश्यक पर्नसक्ने श्रोतहरू

  • लौरो (वाकिंग स्टिक)
  • कुहिना र काखीसम्मको बैसाखी
  • रोलेटर
  • वाकिंग फ्रेम

मोड्युलबाट यी कागजातहरू डाउनलोड र प्रिन्ट गर्नुहोस्:

स्रोतहरू

डाउनलोड र प्रिन्ट गर्न तलको लिङ्कमा थिच्नुहोस् :

१. परिचय

  1. 1.1. हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्रीहरु कसले प्रयोग गर्छन्?
  2. 1.2. TAP मा समावेश गरिएका हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री
  3. 1.3. हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्रीको साइज र वजन श्रेणी

२. पहिलो चरण: चयन गर्नुहोस्

  1. 2.1. मूल्याङ्ककन सिंहावलोकन
  2. 2.2. सामान्य जानकारी र थाहा भएका स्वास्थ्य समस्याहरू
  3. 2.3. गतिविधि र क्षमता
  4. 2.4. जब एक व्यक्तिसँग पहिले नै हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री हुन्छ
  5. 2.5. थप जानकारी
  6. 2.6. योजना
  7. 2.7. हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री को चयन

३. चरण दुई: फिट गर्नुहोस्

  1. 3.1. तयारी गर्नु
  2. 3.2. लौरो र बैसाखीको फिटिङ्ग
  3. 3.3. वाकिंग फ्रेम र रोलेटरको फिटिङ्ग
  4. 3.4. फिटिङ्गको मूल्याङ्कन

४. तेस्रो चरण: प्रयोग गर्नुहोस्

  1. 4.1. सहायता प्रदान गर्ने
  2. 4.2. जुत्ता
  3. 4.3. मूल्याङ्कनबाट प्राप्त जानकारी प्रयोग गर्दै
  4. 4.4. हिँड्डुल लागि प्रयोग गर्ने सहयोगी सामाग्री (वाकिंग एड्स) को सहायतामा उठ्ने र बस्ने
  5. 4.5. हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री (वाकिंग एड्स)को सहायतामा हिँड्ने
  6. 4.6. खुड्किला र सिँढीहरुमा हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री (वाकिंग एड्स) को प्रयोग
  7. 4.7. हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री (वाकिंग एड्स) को हेरचाह

५. चौथो चरण: फलोअप गर्नुहोस्

  1. 5.1. हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्रीहरूको लागि पुनः जाँच गर्नुहोस्
  2. 5.2. पुनः जाँचको क्रममा के गर्ने
  3. 5.3. रेखदेख र मर्मत सम्भार

६. पोस्ट-मोड्युल क्विज र स्वीकृतिहरू

सबै विस्तार गर्नुहोस्
सबै संक्षिप्त गर्नुहोस्