परिचय
पहिलो चरण - चयन गर्नु
सहायक सामाग्री प्रदान गर्ने पहिलो चरण भनेको व्यक्तिको स्वास्थ्य, जीवन शैली, र तिनीहरूको वासस्थान अनुकुल व्यक्तिको आवश्यकता पूरा गर्ने सामाग्री चयन गर्नु हो।
यस चरणमा व्यक्तिको स्वास्थ्य, गतिविधि र क्षमताको बारेमा र उनीहरूले सहायक सामाग्री कहाँ प्रयोग गर्छन् भन्ने जानकारी सङ्कलन गर्न परिक्षण गर्नुपर्दछ।
परिक्षण जहिले पनि सहायक सामाग्री आवश्यक पर्ने व्यक्तिसँग गर्नुपर्दछ र, उपयुक्त अवस्थामा, परिवारका सदस्यहरू वा हेरचाहकर्ताहरू सँग पनि गरिन्छ।
अधिकांश TAP सामाग्री मोड्युलहरूले नमूना परिक्षण फारम प्रदान गरेको छ, जुन निम्न कार्यको लागि प्रयोग गर्न सकिन्छ:
- विशिष्ट सहायक सामाग्रीहरुको परिक्षणको लागि मार्गदर्शन गर्न ।
- संकलित जानकारी, व्यक्तिको छनौट, र उपलब्ध सहायक सामाग्रीहरूको विचार गर्दै सहि सहायक सामाग्री चयन गर्न।
- गरिएका कार्यहरु सहितको जानकारीको रेकर्ड राख्न, जस्तै अर्को सेवामा प्रेषण गर्ने।
उपयुक्त सहायक सामाग्री चयन गर्न , भिन्न सहायक सामाग्री उपलब्ध हुनु आवश्यक हुन्छ। भिन्न प्रकारका सामाग्रीहरुको उपलब्धता भएमा मानिसहरूको विभिन्न आवश्यकताहरू पूरा गर्न सजिलो बनाउँछ। आवश्यकता भन्नाले तिनीहरू कहाँ बस्छन् र काम गर्छन्, र तिनीहरूलाई सहयोग गर्ने उपलब्ध सेवाहरू के के छन् भन्ने बुझ्नुपर्दछ।
मेरे लाई भेट्नुहोस्।
प्राथमिक विद्यालयमा पढ्दा मेरेलाई श्रवण शक्तिमा समस्या भयो र तिनलाई स्थानीय श्रवण सम्बन्धी सेवा केन्द्र मा पठाइयो।
तिनी आफ्नी आमासँग सेवाकेन्द्रमा गइन् र परिक्षण गराईन्। सेवा प्रदायकले मेरेको स्वास्थ्य, उनको घर र स्कूल जीवन, र उनलाई मन पर्ने गतिविधिहरूको बारेमा प्रश्नहरू सोधे।
उनको श्रवण शक्तिका कारण उनलाई गाह्रो हुने गतिविधिका बारेमा पनि प्रश्न सोधिएको थियो । त्यसपछि मेरेको श्रवण शक्तिको परीक्षण गरियो। सेवा प्रदायकले सबै जानकारी मूल्याङ्ककन फारममा रेकर्ड गर्यो। त्यसपछि मेरे र तिनकी आमालाई मेरेलाई सहयोग हुन सक्ने दुई प्रकारका हेयरिङ्ग एड्स( श्रवण यन्त्र)हरू देखाइन्।
सेवा प्रदायकले प्रत्येकको फाइदा र बेफाइदाको वारे व्याख्या गरे।
मेरेले 'कान पछाडि' राख्ने डिजिटल श्रवण यन्त्र (हेयरिङ्ग एड्) छनौट गरे।
सूचनाको प्रयोग को लागि अनुमति
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।
पृष्ठ
को[सम्पादन गर्ने]
पाठ विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
पछिल्लो पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा छ
शुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै सङ्कुचन गर्नुहोस्
मोड्युल पाठ
खोजी परिणाम पृष्ठांकन
लग इन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोजी गर्नुहोस्
खोजी बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रंब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूह द्वितीयक नेभिगेसन
नयाँ ट्याब/सञ्झ्यालमा खुल्छ
क्विज लिनु अघि लग इन गर्नुहोस्
पूरा
क्विज प्रयास प्रतिक्रिया
सही
गलत